देश/प्रदेश

कञ्चनपुरबाट बालिकालाई जबरजस्ती गरेको अभियोगमा एक जना प्रकाउ

Banner

कञ्चनपुर,कात्तिक १४-
प्रहरीले शनिबार राति कञ्चनपुरबाट ४ वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा एक जना प्रकाउ गरेको छ । मादक पदार्थ सेवन गरी बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई प्रकाउ गरेको हो ।

प्रकाउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका-१६ परखेडीका ५० वर्षीय करन सिंह रहेका छ । उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र आस्थाई प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>