देश/प्रदेश
रौतहटको साह ट्रेड कन्सर्नमा आगलागी, करोडौंको क्षति
०

रौतहट,कात्तिक १२-
रौतहटको मध्यभागमा गरुडा स्थित साह ट्रेड कन्सर्नमा आगलागी भएको छ ।
आज (शुक्रबार) बिहान साढे ४ बजे विद्युतको तार सर्ट भएरगरुडा नगरपालिका– ४ मा रहेको साह ट्रेड कन्सर्न हार्डवेयर पसलमा आगलागी भएको हो ।
२ वटा दमकलको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी ,सशस्त्र प्रहरीको टोलीको सहयोगमा आगो नियन्त्रणमा आइसकेको रौतहटका सिडियो कृष्ण बहादुर शाहीले जानकारी दिएका छन् । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीका अनुसार उक्त आगलागीबाट १० करोड बढीको क्षति भएको हुन सक्ने अनुमान गरिएको डिएसपी भण्डारीले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























