खैरहनी

एकिकृत समाजवादी युवा संघको केन्द्रीय सदस्य त्यागेर सुवास बने एमालेको वडा उपाध्यक्ष

Banner

चितवन, कार्तिक ६ –

एकिकृत समाजवादी युवा संघको केन्द्रीय सदस्य त्यागेर सुवास सिलवाल नेकपा एमाले राप्ति नगरपालिका ४ को उपाध्यक्ष बनेका छन् ।

आज सम्पन्न वडा अधिवेशनले उपाध्यक्षमा सिलवाललाई चयन गरेको हो । अध्यक्षमा मायानाथ सेढाई चयन भएका छन् ।

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन भैरहेका छन् । वडा अधिवेशनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>