चितवन विशेष

नेकपा एमाले राप्ती-१ को अध्यक्षमा प्रविण शर्मा सर्वसम्मत

Banner

चितवन,कार्तिक ६-

नेकपा (एमाले) राप्ती नगरपालिका वडा नम्वर १ को वडाध्यक्षमा प्रविण शर्मा (मनोज) सर्वसम्मत चयन हुनुभएको छ । आज सम्पन्न वडा अधिवेशनबाट शर्मा अध्यक्षतामा नयाँ कमिटी चयन गरिएको हो ।

कमिटीको उपाध्यक्षमा मस्चिमान तामाङ,सचिवमा जगन्नाथ छत्कुली,उपसचिवमा सुरेन्द्र थिङ र शिला पाठक चयन हुनुभएको छ । नेकपा (एमाले) को आज देशभर एकसाथ वडा अधिवेशन भइरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यामबाट सबै वडा अधिवेशनको एकसाथ उद्घाटन गर्नुभएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>