चितवन विशेष

नेकपा एमाले माडी-३ को अध्यक्षमा मधुराम चौधरी सर्वसम्मत

Banner

चितवन,कार्तिक ६-

नेकपा (एमाले) माडी नगरपालिका वडा नम्वर ३ को वडाध्यक्षमा मधुराम चौधरी सर्वसम्मत चयन हुनुभएको छ । आज सम्पन्न वडा अधिवेशनबाट चौधरीको अध्यक्षतामा नयाँ कमिटी चयन गरिएको हो ।

कमिटीको उपाध्यक्षमा राधादेवी पौडेल,सचिवमा मनोज कुमार श्रेष्ठ,उपसचिवमा दुरामणि चौधरी र सुकदेव लामिछाने चयन हुनुभएको छ । नेकपा (एमाले) को आज देशभर एकसाथ वडा अधिवेशन भइरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यामबाट सबै वडा अधिवेशनको एकसाथ उद्घाटन गर्नुभएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>