कालिका

एमाले कालिका ९ को अध्यक्षमा भोजबहादुर मगर चयन

Banner

चितवन,कार्तिक ६-

नेकपा एमाले कालिका वडा नं.९ को अध्यक्षमा भोजबहादुर मगर चयन हुनु भएको छ । आज सम्पन्न वडा कमिटीको अधिवेशनबाट मगर सर्वसम्मत चयन हुनु भएको हो । सो अधिवेशनले वडा उपाध्यक्षमा वीर बहादुर श्रेष्ठ, सचीवमा जनक लाल श्रेष्ठ (दिनेश), उपसचिबमा रित भण्डारी र बिश्नु माया रायमाझी सहितको ३१ सदस्यीय कमिटी गठन गरिएको छ ।

नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन भैरहेका छन । वडा अधिवेशनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्नु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>