चितवन विशेष

सदा श्रेष्ठको ‘बिहानीको मिर्मिरे..’ सार्वजनिक (भिडियो)

Banner

चितवन, असोज १४–

चितवनका युवा सर्जक विज्ञानलाल श्रेष्ठको शब्दमा तयार भएको ‘बिहानीको मिर्मिरेमा..’ बोलको गीत सार्वजनिक भएको छ ।

गायिका सदा श्रेष्ठको स्वरमा रहेको यस गीत नारायणी टिभी युट्युव च्यानल मार्फत बिहीबार अपरान्ह सार्वजनिक गरिएको हो ।

गीतमा अर्का सर्जक शिरीष विक्रम थापाको संगीत रहेको छ । हाल गायिका सदा र सङ्गीतकार शिरीष दुबैजना अस्ट्रेलिया बस्छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>