राजनीति

एमसीसी उपाध्यक्षलाई बोलाएर एमसीसी सम्झौता अगाडि बढाउने षड्यन्त्र हुँदैछः भीम रावल

Banner

काठमाडौं,भदौं १७-

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अमेरिकी अनुदान सहयोग एमसीसी सम्झौता अगाडि बढाउने षड्यन्त्र भएको भन्दै आपत्ति जनाएका छन्। नेपालमा द्वन्द्व पछिको अस्थीर राजनीतिक स्थितमा एकसीसी सम्झौताको चाँजो मिलाइएको र अहिले फेरि राजनीति अस्थीर बनेका बेला एमसीसी उपाध्यक्षलाई बोलाएर देउवा सरकारले सम्झौता अगाडि बढाउने षड्यन्त्र भइरहेको रावलको भनाइ छ।

एमाले उपाध्यक्ष रावलले वर्तमान सरकार जनताबाट अनुमोदित सरकार नभएको पनि बताएका छन्। अहिलेको सरकारलाई देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश नभएको रावलको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>