अन्तर्राष्ट्रिय

‘बदला लिन आएका होइनौं, अफगानी जनताको ज्यान र सम्पत्ति सुरक्षित छ’

Banner

काठमाडौं,साउन ३२-

तालिबानका प्रवक्ता सुहेल शाहीनले आफूहरु कसैसँग बदला लिने मनस्थितिमा नरहेको स्पष्ट पारेका छन्। अफगानिस्तानका बीबीसी संवाददाता याल्दा हकीमसँग कुरा गर्दै उनले उक्त कुरा बताएका हुन्।

‘हामी अफगानिस्तानका जनता, विशेष गरी काबुलका जनतालाई आश्वस्त पार्न चाहन्छौं कि उनीहरुको ज्यान र सम्पत्ति सुरक्षित छ। कसैसँगै हामी बदला लिने छैनौं,’ उनले भने। उनले आफू अफगानिस्तानका जनताका सेवक भएको पनि बताए। ‘हाम्रो नेतृत्वले हाम्रा लडाकूहरुलाई काबुल बाहिर शान्तिपूर्ण पर्खन भनेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>