Breaking News
एनपीएल तेस्रो सिजन कात्तिक ९ देखि मंसिर ५ सम्म
०

काठमाडौं,साउन २३-
नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण कात्तिक ९ गतेदेखि हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएलको तेस्रो संस्करण आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, (कात्तिक ९ देखि मंसिर ५ सम्म) सञ्चालन हुने जानकारी दिएको हो ।
एनपीएल पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्स र दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो । प्रतियोगिताका लागि अक्सन समेत भइसकेको छ । आठै फ्रेन्चाइज टिमले विदेशी खेलाडी अनुबन्ध गर्ने क्रम सुरु गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























