नवलपुर

नवलपुरको गैँडाकोटमा एक पुरुषको शव भेटियो

Banner

गैँडाकोट,साउन २२-

नवलपुरको गैँडाकोटमा एक पुरुषको वेवारिसे शव फेला परेको छ । गैँडाकोट नगरपालिका वडा नं. ६ गैँडाचोक देखि करिव १०० मिटर भित्र एक पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । अन्दाजी ५० वर्षका पुरुषको शव फेला परेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । शवको भोलिमात्रै मुचुल्का उठाउने र अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>