अर्थ

आज प्रतिताेला सुनको मूल्य २००ले घट्यो

Banner

काठमाडौँ ,असार २८-

नेपाली बजारमा आज सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार (हिजो) प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य पनि २०० रुपैयाँले घट्दै ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>