Breaking News

गैंडाकोटमा अस्थायी डाइभर्सन बनाएर राजमार्ग एकतर्फी खुलाइयो

Banner

गैँडाकोट, असार १८

गैंडाकोटमा अस्थायी डाइभर्सन बनाएर एकतर्फी सवारी संचालनमा ल्याइएको छ ।

बाढीले पूर्व पश्चिम राजमार्गको गैँडाकोट १० तेइस स्मृति पुलमा डाइभर्सन बगाएर ठप्प भएको राजमार्ग एकतर्फी संचालनमा ल्याइएको हो ।

२४ घण्टापछि सडक एकतर्फी सञ्चालनमा आएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>