Breaking News

नवलपुरमा २७ गतेसम्म निषेधाज्ञा थप : सार्वजनिक सवारीमा जोरबिजोर, व्यवसाय सञ्चालन गर्न पाइने

Banner

नवलपुर, असार २७

नवलपुरमा जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै २७ गतेसम्म लम्ब्याइएको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले आज बुधबार एक आदेश जारी गर्दै निषेधाज्ञा लम्ब्याइएको जनाएको छ ।

सार्वजनिक सवारी साधन जिल्लाभित्र जोरबिजोर प्रणालीका आधारमा सञ्चालन गर्न पाइने छ । यस्तै व्यावसायिक पसलहरु पनि खोल्न पाइने प्रशासनले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>