चितवन विशेष
आमाको माया छात्रवासमा लियो क्लव अफ भरतपुर युथद्वारा खाद्यान्न सहयोग
०

चितवन, असार १७
लियो क्लव अफ भरतपुर युथले आमाको माया छात्रवासमा खाद्यान्न सहयोग गरेका छ । क्लवले आज बुधबार भरतपुर– १२ मुनाल चोकमा रहेको छात्राबासमा पुगेर खाद्यान्न सहयोग गरेको हो ।
क्लवका अध्यक्ष गौरव उपाध्यायले ८ बोरा चामाल, प्रति पोका नुन, तेल, मसला, बेसार, सोयाबिन, दाल सहयोग गरिएको बताए ।
लायन्स वर्ष २०२१/०२२ को उद्घाटनको रुपमा पहिलो कार्यक्रमको रुपमा आमाको माया छात्रवासलाई सहयोग गरिएको उपाध्यायले बताए । उपाध्यायले आजबाट क्लवको नेतृत्व सम्हालेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























