Breaking News

बाढीको जोखिम भएकाले नवलपुरका खोला तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह

Banner

चितवन,असार ११-

नेपालका विभिन्न स्थानमा निरन्तर वर्षा भएसँगै बाढीको जोखिम पनि बढ्दो छ । खोला तथा नदीमा बहाब बढेसँगै तटीय क्षेत्रहरूमा बसोबास गर्नेलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो ३ घण्टामा नवलपुरस्थित अरूण बतासा वर्षामापन केन्द्रमा भारी वर्षामापन भएकाले अरूणखोला लगायतका स-साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने जनाइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>