चितवन विशेष

चितवनको कालिकामा बाढीले गर्दा घरगोठ डुबानमा

Banner

चितवन, असार २ –

चितवनको कालिका नगरपालिकामा स्थानिय बासिन्दा चिन्तामणि पौडेलको घरगोठ डुबानमा परेको छ । कालिका नगरपालिका ६ स्थित पौडेलको घरगोठ अविरल वर्षाको कारण बाढीले डुबानमा परेको हो ।

स्थानिय मनिरत्न पौडेलले दिएको जानकारी अनुसार बुङ्खोरे भन्ने खोलाबाट आएको बाढीले पौडेलको गोठभित्र पानी पसेको हो ।

अविरल वर्षाको कारण चितवनका विभिन्न ठाँउमा बाढी आएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>