खेलकुद

विश्वकप छनोटः अस्ट्रेलियाविरुद्ध पहिलो हाफमा नेपाल २ गोलले पछाडि

Banner

चितवन,जेठ २८-

विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज अस्ट्रेलियासँग खेलिरहेको छ । अस्ट्रेलिया विरुद्ध पहिलो हाफमा नेपाली फुटबल टोली २–० ले पछि परेको छ । म्याथ्यु लेकीले खेलको छैटौँ मिनेटमा नै अस्ट्रेलियालाई अग्रता दिलाएका थिए ।

३८ औँ मिनेटमा फ्रान कारासिकले अग्रता दोब्बर बनाए । पहिलो हाफको अन्त्यतिर रोहित चन्दले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा सिमित बनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>