अर्थ

कोरोना महामारीका लागि ३७ अर्ब ५३ करोड बजेट विनियोजन

Banner

काठमाडौं, जेठ ४
कोरोना महामारी रोकथाम र उपचारका लागि ३७ अर्ब ५३ करोड रुपैया विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो जानकारी दिएका हुन् ।

खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको पौडेलले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>