नवलपुर

नवलपुरमा थप १० दिन निषेधाज्ञा हुने

Banner

नवलपुर,जेठ १३-

नवलपुरमा थप १० दिन निषेधाज्ञा गरिने भएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय नवलपुरले भोलि सम्मका लागि निषेधाज्ञा लागु गरेको थियो । नवलपुरको जिल्ला विपद् व्यवस्थापन समितिको आज (विहीबार) बसेको वैठकले निषेधाज्ञा १० दिन अर्थात २४ गतेसम्म लम्व्याउनका लागि जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको छ । विहीबार जिल्ला प्रशासन कार्यालयका बसेको वैठकले गरेको सिफारिसका आधारमा प्रशासनले निर्णय गर्ने तयारी गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>