खैरहनी

खैरहनीबाट नगद सहित ७ जुवाडे पक्राउ

Banner

चितवन,जेठ २-

चितवनमा नगद सहित ७ जना जुवाडे पक्राउ परेका छन । पक्राउ पर्नेमा खैरहनी नगरपालिका वडा नम्बर ८ का घरधनी रोशन श्रेष्ठ, सोही वडाका तिलक बहादुर मगर, कमल श्रेष्ठ रहेका छन । यस्तै टोप बहादुर गुरुङ्ग,भिम बहादुर श्रेष्ठ,नील पुन र प्रेम प्रसाद महत्तो पक्राउ परेका छन । उनिहरुको साथबाट एक लाख ७८ हजार २ सय ८५ रुपैयांँ बरामद गरिएको छ ।

रोशन श्रेष्ठको घरमा जुवातास खेलिरहेको भन्ने सूचना पाएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता सरोज गिरीले जानकारी दिनुभयो । उनीहरु माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>