Breaking News

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीको दाबी

Banner

पोखरा,बैशाख २९-

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीले बहुमत दाबीसहित पत्र दर्ता गराएका छन् । आज विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेपालीले प्रदेश प्रमुखको कार्यालयमा पत्र दर्ता गराएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>