खैरहनी

चितवनमा लागू औषध गाँजा सहित एक पक्राउ

Banner

चितवन,बैशाख २३-

चितवनमा लागु औषध गाँजा सहित एकजना पक्राउ परेका छन । पक्राउ पर्नेमा राप्ती नगरपालिका वडा नं. ४ सुन्दरबस्तीका डोलराज खरेल रहेका छन । उनले गाँजा संचय गरी राखेर विक्री गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय खैरहनीको टोलीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले २ किलो ४५० ग्राम गाँजा बरामद गरेको छ । थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>