चितवन विशेष

चितवनको माडीमा पोखरीमा डुबेर बालकको मृत्यु

Banner

चितवन,बैशाख १८-

चितवनको माडीमा पोखरीमा डुवेर एक बालकको मृत्यु भएको छ । माडी नगरपालिका ५ राधापुरका सुरेश दराईका एक वर्षिय छोरा सुसन दराईको पोखरीमा डुवेर मृत्यु भएको हो ।

शुक्रबार दिउसो ४ः४० बजे घर नजिकै सिंचाइका लागि बनाइएको पोखरीमा डुवेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>