खैरहनी

चितवनको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा रोजगारीको अवसर

Banner

चितवन,बैशाख ८-

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा रोजगारी खुलेको छ । संस्थाद्वारा चितवनको खैरहनी नगरपालिका १२ कुमरोजमा संचालित डेरी परियोजना ‘श्री लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर’को लागि कर्मचारी माग गरिएको हो । संस्थाले फार्म म्यानेजर, भेटेरिनरी विशेषज्ञ र सुपरभाइजरको माग गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>