चितवन विशेष
नारायणी माविका दृष्टिविहिनहरुलाई एक्सपर्ट एजुकेशनको सहयोग
०
चितवन, चैत २६
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेशले नारायणी मावि भरतपुरमा रहेका दुष्टिविहिन विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गरेको छ ।
एक्सपर्टले आफ्नो आठौं स्थापना दिवसको अवसरमा दृष्टिविहनहरुलाई आज बिहीबार विद्यालयमै पुगेर सहयोग गरेको हो ।
एक्सपर्टका अध्यक्ष घननाथ अर्याल र कार्यकारी निर्देशक डिल्लिराम अधिकारीले विद्यालय व्यस्थापन समितिका अध्यक्ष टेकबहादुर थापालाई सहयोग सामग्री हस्तानान्तरण गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























