चितवन विशेष

स्वर्गीय जेपी भेटवालको स्मृति दिवसको अवसरमा जेपी युवा क्लवद्वारा दिप प्रज्वलन

Banner

चितवन, चैत २२
चितवनका नेकपा एमालेका जनप्रेमी नेता स्वर्गीय जेपी भेटवालको तस्रो स्मृति दिवसको अवसरमा जेपी युवा क्लब राप्ती– ५ ले दिप प्रज्वलन गरेको छ ।

शनिबार साँझ क्लव परिसरमा दिप प्रज्वलन कार्यक्रम गरिएको थियो । अविप कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी स्व. जेपी भेटवालकी छोरी, अतिथि राप्ती नगरपालिकाकी जनप्रतिनिधि गोमा धरेल, जनजागृती हरियाली ताजा तरकारी तथा फलफुल उत्पादक सहकारी संस्थाका अध्यक्ष धर्मराज कंडेललगायत विभिन्न स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>