खेलकुद

विश्वकप छनौट अन्तर्गत पोल्याण्डले बुधबार राति इंग्ल्यान्डसँग वेम्बली स्टेडियममा खेल्दै

Banner

एजेन्सी,चैत १७-

पोल्याण्डले बुधबार राति इंग्ल्यान्डसँग वेम्बली स्टेडियममा खेल्दैछ ।

पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले विश्वकप छनौट अन्तर्गत इंग्ल्यान्डविरुद्धको खेल खेल्न नसक्ने भएका छन् । घुँडाको चोटको कारण लेवान्डोस्कीले इंग्ल्यान्डविरूद्धको खेल खेल्न नसक्ने भएका हुन् । उनको घुँडाको लिगामेन्ट च्यातिएको जनाइएको छ ।

विश्वकप छनौट अन्तर्गत एन्डोराविरुद्धको खेलमा लेवान्डोस्की घाइते भएका थिए । उनी १० दिन मैदान बाहिर रहने पोल्याण्डको फुटबल टिमले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>