आगलागी/क्षति

पूर्वी चितवनको कालिकामा आगलागी हुँदा घर जलेर नष्ट

Banner

चितवन, चैत ५ –

पूर्वी चितवनको कालिका नगरपालिकाको एक घरमा आगालागी भएको छ । कालिका नगरपालिका ८, स्थित चिसापानीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको हो । जनशक्ति टोल स्थित स्थानिय पुष्प परियारको घर जलेर नष्ट भएको हो । परियारका अनुसार बिजुलीको लाइन शर्ट हुदाँ आगलागी भएको हो ।

आज बिहान करिब साढे १० बजे भएको आगलागीलाई स्थानिय, दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा ल्याएको थियो । आगलागीबाट भएको क्षतिको विवरण भने खुलाईसकेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>