अर्थ

एनसीसी बैंकको नयाँ शाखा भरतपुरको हाकिम चोकमा

Banner

चितवन, चैत २

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक) ले भरतपुरको हाकिम चोकमा आफ्नो १२८ औं शाखा सञ्चानलमा ल्याएको छ ।

सोमबार एक कार्यक्रमका बीच एनसीसी बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले शाखाको उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा उद्योग संघका अध्यक्ष राजु पौडेल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, भरतपुर– ९ का कार्यवाहक अध्यक्ष किशोर सापकोटालगायतको उपस्थिति रहेको थियो ।

चितवनमा योसहित बैंकका ४ वटा शाखा रहेको छ । बैंकको ४६ जिल्लामा शाखा सञ्जाल रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>