चितवन विशेष

अखिल नेपाल किसान महासंघ चितवनको कार्यसमिति पुनः गठन

Banner

चितवन, फागनु २०

अखिल नेपाल किसान महासंघ, चितवन (ओली पक्ष) ले कार्यसमिति पुनः गठन गरेको छ ।

बिहीबार किसानहरुको भेलाले हालका संयोजक कृष्णप्रसाद सापकोटाकै नेतृत्वमा नयाँ समिति गठन गरेको हो । १९५ सदस्ययी जिल्ला समिति गठन गरिएको छ ।
नव गठित सदस्यहरुलाई अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष प्रमेख दंगालले सपथ खुवाएका थिए ।

सो कार्यक्रममा नेकपा (ओली पक्ष) का नेता कार्यकर्ता, चितवनका सबै स्थानीय तहका किसानका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>