चितवन विशेष
भोलिबाट देवघाटमा छरछरे झरना महोत्सव हुँदै
०

चितवन, फागुन २०-
देवघाट गाउँपालिकाको छरछरे झरनामा भोलिबाट दुई दिनसम्म छरछरे झरना महोत्सव हुँदै छ ।
पर्सीसम्म हुने महोत्सवको गण्डकी प्रदेश आर्थिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । छरछरे झरना पर्यटन विकास संस्थाको आयोजनामा हुन गइरहेको महोत्सवलाई देवघाट गाउँपालिकाले संयोजन गरेको छ । महोत्सवमा राष्ट्रिय कलाकारसँगै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने देवघाट गाउँपालिकाले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























