राजनीति
विवेकशील नेपाली दलद्वारा जुत्ता झुण्ड्याएर प्रदर्शन
०
काठमाडौं । विवेकशील नेपाली दलले जुत्ता झुण्ड्याएर प्रदर्शन गरेको छ ।
विवेकशीलले सोमबार माइतीघर मण्डलामा ‘विधि विधान नकुल्च’ भन्ने नारासहित जुत्ता झुण्ड्याएर प्रदर्शन गरेको हो ।
संसद विघटन र संसदीय सुनुवाईबिनै संवैधानिक आयोगमा भएको पदाधिकारीको नियुक्तिविरुद्ध प्रदर्शन गरिएको विवेकशीलले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























