राजनीति
संवैधानिक निकायमा पद नपाएपछि प्रचण्ड-माधवले आमहड्ताल गरे
०

काठमाडौँ,माघ २२–
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दाहाल–नेपाल समूहले संवैधानिक निकायमा आफ्नो मान्छे नियुक्त गर्न नपाउँदा आमहड्ताल गरेको टिप्पणी गरेका छन् ।उनले बुधबार राति सामाजिक सञ्जालमार्फत प्रचण्ड–नेपाल समूहप्रति सो टिप्पणी गरेका हुन् ।
‘माझण्ड (माधव–झलनाथ–प्रचण्डं) गुटले संवैधानिक निकायहरूमा खल्तीका मान्छे हाल्न नपाएर आमहडताल गर्ने भन्दा हाँसो थाम्न गाह्रो पर्यो’, उनले भनेका छन् । उनले पद नपाउँदा कुण्ठा पाल्ने काम प्रचण्ड नेपाल समूहले गरेको पनि आरोप लगाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























