राजनीति

प्रचण्ड पक्षले जनसभामा आउनेलाई अवरोध गरे ठाउँको ठाउँ प्रतिवाद गछौः ऐन महर

Banner

काठमाडौं,माघ २१-

अनेरास्ववियूका संयोजक ऐन महरले २३ गते केपी ओली नेतृत्वको नेकपाले आयोजना गर्ने जनसभा र त्यसमाा सहभागी हुने जनतालाई अवरोध गर्ने उद्देश्यले प्रचण्ड माधव नेपाल पक्षले आम हड्ता घोषणा गरेको आरोप लगाएका छन् । महरले जनतालाई तर्साउने र अवरोध गर्ने हर्कत जारी राखिए त्यसको प्रतिवाद हुने बताएका छन् । महरले २३ गतेको जनसभामा सहभागी हुन आउनेलाई कहिँ कतै अवरोध भए सैह्य नहुने चेतावनी दिएका छन् ।

महरले भने– हिम्मत भए जनताका माझ आउन म मार्चण्ड गुटलाई चुनौती दिन चाहन्छु । २३ गतेको जनसभामा सहभागी हुन आउनुभएका जनतालाई यदि कुनै पनि ठाउँमा अवरोध गरिए अनेरास्ववियूले त्यसको ठाउँको ठाउँ प्रतिवाद गरिने जानकारी गराउन चाहन्छु ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>