चितवन विशेष
माडीमा प्रधानमन्त्री ओलीको पुत्ला दहन
०

चितवन, पुस २३–
चितवनको माडीमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ ।
संसद पुर्नस्थापनाको माग राख्दै माडी क्याम्पस अगाडि नेकपा (प्रचण्ड–माधव समूह)को अनेरास्ववियूका विद्यार्थीहरुले प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो ।
प्रहरीले पुत्ला दहन रोक्न खोज्दा विद्यार्थीहरुले प्रतिकार समेत गरेका थिए । कार्यक्रममा विद्यार्थी नेताहरु मिलन पनेरु, पदम पन्त लगायतको उपस्थिति रहेको थियो । पुत्ला दहनपछि नेता पनेरुले सम्बोधन गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























