राजनीति
प्रचण्ड-माधव समूहले गर्यो दोस्रो चरणको आन्दोलन घोषणा
०

काठमाडौं, पुस १८ – नेकपा प्रचण्ड-माधव समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । आज (शनिबार) पत्रकार सम्मेलन गरी प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले पुस २० देखि माघ २३ गतेसम्मको आन्दोलन घोषणा गरेको हो ।
पुस २४ गते असंवैधानिक कदम सच्याई देशबासीसँग क्षमायाचना गर्न माग गर्दै सबै जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने घोषित कार्यक्रम रहेको छ । प्राधनमन्त्रीलाई ज्ञापनपत्रसंगै संविधानको पुस्तक पनि दिने बताईएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























