राजनीति

टोपवहादुर रायमाझी,लेखराज भट्ट र मणी थापा बालुवाटार बैठकमा

Banner

काठमाडौं,पुस ७-

नेकपा विभाजनको अन्तिम तयारी भइरहेका बेला पूर्व माओवादी समूहका तीन स्थायी कमिटी सदस्य केपी ओली पक्षमा खुलेका छन् । बालुवाटारमा केन्द्रीय कमिटी बैठक शुरु हुन लागेको छ । बैठकमा सहभागी हुन पूर्व माओवादी पक्षका नेताहरु टोपवहादुर रायमाझी,लेखराज भट्ट र मणी थापा बालुवाटार पुगेका छन् । लेखराज पछिल्लो समय ओलीसँगै रहे पनि रायमाझी र मणी थापा दुवै पक्षका बैठकमा सहभागी थिएनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>