राजनीति
ताजा जनादेशमा जानु उत्तम विकल्प र अवसरः कमल थापा
०

काठमाडौं,पुस ७-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले ताजा जनादेशमा जानु उत्तम विकल्प र अवसर भएको बताएका छन्। सामाजिक सञ्जालमा थापाले लेखेका छन्, घोडा व्यापार र फोहोरी गठवन्धन बनाएर ब्रम्हलुट र कुशासनको दोस्रो श्रृंखला सुरू गर्नुभन्दा विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिको लागि ताजा जनादेशमा जानु उत्तम विकल्प र अवसर हो।
संसद विघटन सम्वन्धी वैधानिकताको परीक्षण, निरुपण, व्याख्या सर्वोच्च अदालतले गर्ने उनको अभिव्यक्ति छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























