राजनीति

संसद विघटनको विरुद्ध चितवनमा विवेकशील साझाको प्रदर्शन

Banner

चितवन पुस ५

संसद विघटनको विरुद्ध चितवनमा विवेकशील साझा पार्टी मौन प्रदर्शनमा उत्रिएको छ । आज भरतपुरको चौबिसकोठीमा विवेकशील साझा पार्टीका नेता– कार्यकर्ताले शान्तिपूर्ण विरोध पर्दशन गरेका हुन् ।
उनीहरुले ‘लोकतन्त्र रक्षा गर’,’गैरसंवैधानिक कदम खारेज गर’, ‘सन्की प्रधानमन्त्री चाहिदैन,देश डुबाउन पाइदैन’ जस्ता  नारा लेखिएका पोस्टर पर्दशन गर्दै विरोध  जनाएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>