राजनीति

ओलीलाई अध्यक्षबाट हटाइन्छः अष्टलक्ष्मी शाक्य

Banner

काठमाडौं,पुस ५-

नेकपाको स्थायी कमिटी बैठकले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई कारबाही गर्ने तयारी गरेको छ । स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई कारबाही गर्ने निर्णय हुने बताइन् । संचारकर्मीसंग कुरा गर्दै शाक्यले संविधानले परिकल्पना नगरेको संसद् विघटनका लागि सिफारिस गर्ने प्रधानमन्त्रीलाई कारबाही गर्ने निर्णय गर्नुको विकल्प नरहेको बताइन् । शाक्यले भनिन्, ‘राष्ट्र, जनता र पार्टी हितविपरीत निर्णय गर्नेलाई अध्यक्षबाटै कारबाही गरिन्छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>