राजनीति

स्थायी कमिटी बैठक सञ्‍चालनका लागि प्रचण्ड बालुवाटारमा

Banner

काठमाडौं,पुस ५-

सत्तारूढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल स्थायी कमिटी बैठक सञ्चालनका लागि बालुवाटार पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने सिफारिसको निर्णय गरेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुर्‍याएर फर्केलगत्तै प्रचण्ड वालुवाटार पुगेका हुन्।

प्रचण्डले नेतृत्व गरेको असन्तुष्ट समुहका नेताहरुले वालुवाटारमा स्थायी कमिटी बैठक सञ्चालन गर्ने तयारी गरेका छन्। सोही बैठकका लागि प्रचण्ड वालुवाटार पुगेको बुझिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>