Breaking News
प्रचण्डलाई भेटे लगत्तै गृहमन्त्रीको क्वार्टरमा पुगे प्रधानमन्त्री ओली
०

काठमाडौं, पुस ४–
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न उनकै क्वार्टर पुगेका छन्।
पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेर बाहिरिएपछि प्रधानमन्त्री ओली लगत्तै गृहमन्त्री बादललाई भेट्न क्वार्टर पुगेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीबीच छलफल जारी छ। उक्त भेटवार्तामा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र स्वास्थ्यमन्त्री भानुभक्त ढकालपनि सहभागी भएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























