राजनीति

ओली भेट्‌न दाहाल बालुवाटार पुगे

०
Banner

काठमाडौं,पुस १-

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार पुगेका छन् । सरकारले संवैधानिक परिषद् अध्यादेश जारी गरेपछि टकरावपूर्ण अवस्थामा पुगेका दुई नेताबीच अर्थपूर्ण भेट हुन लागेको छ । बुधबार नै नेकपा स्थायी कमिटी बैठक बोलाइएको छ ।

दाहालसहित नेकपा सचिवालयका पाँच नेताले अध्यादेश तुरुन्त फिर्ता लिन माग गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>