राजनीति

कांग्रेसकी पूर्व सांसद कौसर शाहसहित १०९ जना नेकपामा प्रवेश

Banner

काठमाडौं,मंसिर २७-

नेपाली कांग्रेसको पुर्व संविधानसभा सदस्य कौसर शाहसहित १०९ जना नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । शनिवार पार्टी मुख्यालय धुमबाराहीमा आयोजित कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसकी शाहसहित अन्य विभिन्न पार्टीका १०९ जनालाई पार्टीमा प्रबेश गराएका हुन् । शाह काठमाडौं महानगरपालिकाको नेपाली कांग्रेसको नगर सदस्य रहेकी थिइन् ।

उनले कांग्रेसले बीपीको विचारलाई पार्टी सिद्धान्त बनाउन नसकेको बताएकी छिन् । त्यस्तै उनले पार्टीमा गुट–उपगुट रहे पनि एकजुट बनाउन नसकेको कांग्रेसलाई आरोप लगाएकी छिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>