समाचार
पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या एघार सय नजिक
०

काठमाडौँ, कात्तिक २२–
नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या एघार सय नजिक पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर हालसम्म कोरोनाबाट १ हजार ८७ जनाको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा मात्रै नेपालमा १७ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























