समाचार
नेकपाका नेता जनार्दन शर्मालाई कोरोना भाइरस संक्रमण
०

काठमाडौं, कार्तिक ९-
नेकपाका नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ।
शर्माले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत् आफूलाई कोरोना भाइरस संक्रमण भएको जानकारी दिएका हुन्।
फेसबुकमा उनले लेखेका छन्, ‘कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जानकारी गराउँद छु । केहि दिनयता मसँग सम्पर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























