समाचार

प्रधानमन्त्रीले आज देशबासीको नाममा सम्बोधन गर्दै

Banner

काठमाडौं, कात्तिक ७-

आज देशवासीको नाममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । कोरोनाभाइरस संक्रमणबाट उत्पन्न परिस्थिति, विजया दशमी तथा अन्य समसामयीक विषयमा सम्बोधन गर्ने बुझिएको छ ।

प्रधानमन्त्रीले कतिबेला संवोधन गर्ने भन्नेबारेका अहिले केही क्षणपछि समय सार्वजनिक गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>