समाचार
स्वास्थ्य मन्त्रालयको कोरोना सम्बन्धि प्रेस ब्रिफिङ पाँच दिनका लागि स्थगित
०

काठमाडौं, कार्तिक ७-
कोरोना भाइरस संक्रमण सम्बन्धि जानकारी दिन नियमति गर्दै आएको पत्रकार सम्मेलन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच दिनका लागि स्थगित गरेको छ।
दसैं पर्वका कारण आजदेखि पाँच दिनसम्म प्रेस ब्रिफिङ नहुने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अब कात्तिक १२ गतेबाट मात्रै कोरोनाबारेको नियमित पत्रकार सम्मेलन सुरु हुने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। ‘यो अबधिमा कोरोनाको बारेमा थप जानकारी तथा सूचना सामाजिक सञ्जालबाट गराउने छौं,’ उनले भने।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























