समाचार
रअ प्रमुख गोयल र प्रधानमन्त्री भेट कूटनीतिक मर्यादा विपरीत- भिम रावल
०

काठमाडौं, कात्तिक ६-
प्रधानमन्त्रीले रअ प्रमुख गोयललाई भेटेकोमा नेकपा नेता भिम रावलले आपत्ति जनाएका छन् । उनले एक टुइट गर्दै रअ प्रमुख गोयल र प्रधानमन्त्री कूटनीतिक मर्यादा विपरीत छ भएको बताएका छन् ।
उनले लेखेका छन् ‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार,नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसंग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ।कूटनीतिक मर्यादा विपरीत छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























